
बेइजिङ, २४ असार । कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या ५५ कराेड ३२ लाख १७ हजार २९ जना संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो ।
जसअनुसारः विश्वमा-५५३,२१७,०२९ सङ्क्रमित रहेका छन् । देश अनुसार सङ्क्रमितको सङ्ख्या अमेरिकामा ८८,३७६,२६९, भारतमा ४३,५६६,७३९, ब्राजिलमा ३२,७५९,७३०, फ्रान्सन ३२,१७७,४७२, जर्मनीमा २८,८०८,६१४, बेलायतमा २३,०८६,२८२, इटालीमा १९,१५७,१७४, दक्षिण कोरियामा १८, ४७१, १७२ र रूसमा १८, १८२, ५७८ रहेका छन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




