चिटिक्क देखिएको दशरथ रङ्गशाला

-



     सफल आवाज    
     असाेज १४ गते २०७७ मा प्रकाशित


तस्बिर:रोशन सापकोटा/रासस


काठमाडौँ, १४ असोज । काठमाडौँको त्रिपुरेश्वर अवस्थित दशरथ रङ्गशाला । कोराना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रशासनले लगाएको बन्दाबन्दी र निषेधाज्ञाले खेलकुदका कुनै पनि गतिविधि सञ्चालन नभए पनि रङ्गशालालाई चिटिक्क बनाइएको छ ।