जाँतो बेचेर जीविकोपार्जन

-



     सफल आवाज    
     असाेज १५ गते २०७७ मा प्रकाशित


तस्वीर:उमा केसी, रोल्पा/रासस


रोल्पा १५ असोज । अन्न पिस्नका लागि प्रयोग गरिने ढुङ्गाबाट निर्मित जाँतो बेचेर जीविकोपार्जन गर्ने परम्परा रोल्पामा अझै कायम छ ।