
काठमाडौं, १८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय १५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त अवधिमा पीसीआर र एन्टिजेन गरी ६ हजार २ जनाको नमूना परीक्षण गरिएकोमा ९१५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सो अवधिमा ३ सय १ जना कोरोना सङ्क्रमित निको भएका पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको मन्त्रालयले जनाएको छ । आज थपिएका सँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमित ५ हजार ४ सय ३३ पुगेका छन् । मन्त्रालयका अनुसार यस अवधिमा ५५ हजार ५ सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।








पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय…
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा… 




