परेवा डाँडामा परेवाको मूर्ति निर्माण

-



     सफल आवाज    
     असाेज १८ गते २०७७ मा प्रकाशित


तस्बीर:सानेबहादुर नेपाली, रासस


तनहुँ, १८ असोज । तनहुँको व्यासनगरपालिका–१० स्थित परेवा डाँडामा निर्माण गरिएको परेवाको मूर्ति । उक्त स्थानमा पहिला प्रशस्त मात्रामा परेवा पाइने भएपनि पछिल्लो समय लोप हुँदै गएकोले ऐतिहासिक स्थलको संरक्षण गर्न यो अभियान थालेको हो ।