तस्बिरमा नयाँ पर्यटकीय गन्तव्य क्रपुडाँडा

-



     शब्द/फोटाे : अशेष शाक्य    
     श्रावण ३० गते २०७९ मा प्रकाशित



पाेखरा, ३० साउन । कास्की जिल्लाकाे मादी गाउँपालिकामा पर्ने क्रपुडाँडा नयाँ पर्यटकीय गन्तव्यका रूपमा चर्चित छ । मनसुन सिजनमा सबैभन्दा उपयुक्त गन्तव्य नै क्रपुडाडाको पैदलयात्रा हुने पर्यटकहरू बताउँछन।

क्रपुडाँडा अहिले स्वदेशी तथा विदेशी पर्यटकहरु माँझ अत्यन्त लोकप्रिय बनिरहेकाे छ। ३०९० मिटरकाे उचाइमा अवस्थित क्रपुडाँडाबाट फाेटाे पत्रकार अशेष शाक्यले खिचेका केही मनमाेहक तस्बिरहरू यँहा प्रकाशित गरिएकाे छ ।