घार्मिडाँडा भ्यू पोईन्टबाट अन्नपूर्ण हिम श्रृंखला

-



     सफल आवाज    
     असाेज १९ गते २०७७ मा प्रकाशित


फाेटाे:अशेष शाक्य


पाेखरा, १९ असोज । घार्मिडाँडाबाट लिईएको दृश्य । यहाँ पुग्न लामाचौर, पोखराबाट ४५ मीनेटको पैदल यात्रा गर्नुपर्छ । घार्मिडाँडा भ्यू पोईन्टबाट उत्तरमा अन्नपूर्ण हिम श्रृंखला र पोखराको सेरोफेरो अवलोकन गर्न सकिन्छ ।