तिमिलाई देखेर, हिमाल हाँसेको…

-



     सफल आवाज    
     भाद्र ४ गते २०७९ मा प्रकाशित



म्याग्दी, ४ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको पर्यटकीयस्थल खयरलेकबाट देखिएको अन्नपूर्ण हिमाल । यहाँबाट अन्नपूर्ण हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ । तस्बिर : कमल खत्री