भोजपुरे खुकुरी

-



     सफल आवाज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित



भोजपुर, ६ भदौ । भोजपुर सदरमुकाममा बिक्रीका लागि राखिएका भोजपुरे खुकुरी । यहाँ सिरुपाते, चित्लाङ्गले कोथीमोडालगायतका खुकुरी बन्ने गरेका छन् । दक्ष कालीगढको अभावले माग अनुसारको खुकुरी उत्पादन गर्न नसकेको व्यवसायी बताउँछन् । तस्बिर: युवराज विष्ट-रासस