सालको पात टपरी हुने…

-



     सफल आवाज    
     भाद्र २३ गते २०७९ मा प्रकाशित



दाङ, २३ भदौ । घोराही–१५ की महिला आउँदै गरेको सोह्रश्राद्धका लागि टपरी गाँस्दै । सालको पातबाट बनेको दुना, टपरी पूजाआजा तथा पितृ कार्यमा प्रयोग हुने गर्छ । तस्बिरः रञ्जिता अधिकारी-रासस