
तस्वीर सौजन्य:जिल्ला प्रहरी कार्यालय जुम्ला, रासस
कर्णाली, २२ असोज । नेपालको प्रसिद्ध मन्दिर चन्दननाथबाट विसं २०७३ मङ्सिर ११ गते चोरी भएका २१ थान मूर्तिमध्ये एक थान बहुमूल्य शङ्ख सोमबार जिल्ला प्रहरी कार्यालय जुम्लाले बुधबार चन्दननाथ नगरपालिका–१० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा भेटाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




