नेपालको पहिलाे फर्पिङ्ग जलविद्युत आयोजना

-



     सफल आवाज    
     असाेज २२ गते २०७७ मा प्रकाशित


तस्वी:रोशन सापकोटा, रासस


काठमाडौँ, २२ असोज । काठमाडौँको दक्षिणकाली नगपालिकास्थित फर्पिङ्गमा रहेको फर्पिङ्ग जलविद्युत आयोजना । यो जलविद्युत आयोजना नेपालको पहिलाे जलविद्युत आयोजना हो ।