घर जोगाउन अस्थायी तटबन्ध

-



     सफल आवाज    
     भाद्र २६ गते २०७९ मा प्रकाशित



दार्चुला, २६ भदौ । बंगाबगड क्षेत्रमा लास्कुखोलाले निरन्तर कटान गर्न थालेपछि जोखिममा परेका घरहरु सुरक्षित गर्न जिल्लाका जनप्रतिनिधि, पार्टीका नेता, सुरक्षाकर्मी, स्थानीयवासी मिलेर अस्थायी तटबन्ध निर्माण गर्दै । तस्वीर: नरेन्द्रसिह कार्की-रासस