बिक्रीका लागि राखिएको सन्धुलीको उत्पादन

-



     सफल आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित



सिन्धुली, २८ भदौ । बनेपा–सिन्धुली–बर्दिबास (बिपी) राजमार्ग छेउमा बिक्रीका लागि राखिएको सिन्धुलीको स्थानीय उत्पादन । यहाँका किसानलाई स्थानीय उत्पादन बिक्री गर्न आजभोलि बजार धाइरहनु पर्दैन, बिपी राजमार्ग आसपास पुर्याउन सके उत्पादकले नै सजिलै बिक्री गर्छन्। तस्बिरःराधिका बुढाथोकी-रासस