एक सिङ्गे गैंडा

-



     सफल आवाज    
     भाद्र ३० गते २०७९ मा प्रकाशित



चितवन, ३० भदौ । चितवनको रत्ननगर नगरपालिका–७ चितवन राष्ट्रिय निकुञ्जमा खोप्सार जङ्गलबाट निस्केको जङ्गली गैंडा । गैंडाको तस्बिर खिच्दै पर्यटक । सन् २०२१ को निकुञ्जको तथ्याङ्कअनुसार नेपालमा सात सय ५२ एक सिङ्गे गैंडा छन् । तस्बिर: नवीन लामिछाने-रासस