
त्रिशूली, ३० भदौ । नेपाल विद्युत प्राधिकरणले नुवाकोटको देवीघाटमा देशकै ठूलाे साेलार प्लान्ट निर्माण गरेकाे छ । उक्त प्लान्टकाे २५ मेगावाट विद्दुत उत्पादन गर्ने क्षमता रहेकाे प्राधिकरणले जनाएकाे छ ।
आयोजनाबाट अहिले पूर्ण क्षमतामा विद्युत उत्पादन गरेर केन्द्रीय प्रशारण प्रणालीमा जडान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएकाे छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




