बुढानीलकण्ठमा भासिएको सडक

-



     सफल आवाज    
     भाद्र ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ भदौ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं ४ को भसनथलीस्थित भासिएको सडक । सडक भासिएपछि यहाँ कुनै दुघर्टना नहोस् भन्नका लागि बाँस, त्रिपाल र प्लाष्टिक राखिएको छ । तस्बिरः हरिराम भेटुवाल-रासस