विद्यार्थीलाई परीक्षा दिन लैजाँदै प्रधानाध्यापक

-



     सफल आवाज    
     असाेज २ गते २०७९ मा प्रकाशित



हेटौंडा, २ असोज । बकैयास्थित कालाभैरव प्राथमिक विद्यालय धेत्रे दमारमा रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई परीक्षा दिन लैजाँदै प्रधानाध्यापक चेतबहादुर घले । तस्बिर : अञ्जली थापा, रासस