फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोना युक्रेनको राजधानी किभमा

-



     सफल आवाज    
     असाेज ११ गते २०७९ मा प्रकाशित


France's Minister for Europe and Foreign Affairs Catherine Colonna arrives for a meeting held by the new French Prime Minister at the Hotel Matignon in Paris on May 27, 2022. (Photo by Emmanuel DUNAND / AFP)


किभ, ११ असोज । फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोना युक्रेनको राजधानी किभ पुगेका छन् । रुसले आक्रमण गरेको देशलाई समर्थन गर्न युक्रेनको अघोषित भ्रमणमा मङ्गलबार किभमा पुगेका हुन् ।

‘शुभ प्रभात युक्रेन, यो फिर्ता आउन राम्रो छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । युक्रेनका लागि फ्रान्सेली राजदूत एटिन डे पोन्सिन्ससँग किभमा हिंडिरहेको तस्वीर पोस्ट गरिएको समाचारमा जनाइएको छ ।