
याउण्डे, २७ असोज । आतङ्ककारी समूह बोको हरामले क्यामरुनको सुदूर उत्तरी क्षेत्रमा एउटा समुदायमा आक्रमण गर्दा कम्तीमा चार जना सर्वसाधारणको मृत्यु भएको स्थानीय र सुरक्षा स्रोतहरूले बताएका छन् ।
सो हमला क्षेत्रको टुरो जिल्लाको मौताज गाउँमा सोमबार राति भएको हो । नाम नबताउन आग्रह गर्ने एक सेना अधिकारीले सिन्ह्वालाई भने कि आतङ्कवादीहरूले सेनासँग मिलेर नागरिक समुदायमाथि आक्रमण गरेका थिए ।
नाइजेरियासँगको सिमाना बाँड्ने टुरोउमा थप सिपाहीहरू तैनाथ गरिएको छ यस क्षेत्रका बारम्बार बोको हरामको आक्रमणबाट पनि समस्याग्रस्त भएको अधिकारीले जानकारी दिएका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




