यस्ताे रह्याे नवौं राष्ट्रिय खेलकुदको समुद्घाटन समाराेह (फाेटाे फिचर)

-



     सफल आवाज    
     असाेज २९ गते २०७९ मा प्रकाशित



पाेखरा, २९ असाेज । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा शुक्रबार राति ८ बजे उद्घाटन गरेका हुन् ।

साे अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटकीय नगरी पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद खेलाडीहरूको महान उत्सव भएको बताएका थिए। ।