महिलाको उद्धार

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित



जुम्ला, १७ कात्तिक । आउदो मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतपत्र ओसार्दै गरेको नेपाली सेनाको हेलिकोप्टरमार्फत पाठेघरको समस्या भएकी तातोपानी गाउँपालिका–६ जुम्लाका स्थानीय महिलाको बुधबार उद्धार गरिँदै । तस्बिर : शुरबहादुर सिंह-रासस