घोडेपानीमा पर्यटक

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित



म्याग्दी, १८ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी भ्रमणमा आएका पर्यटक । पछिल्लो पटक घोडेपानीलगायत म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको आगमन र चहलपहल बढेको छ । तस्बिरः सन्तोष गौतम-रासस