कमला नदीमा भक्तजनको घुइँचो

-



     सफल आवाज    
     कार्तिक २२ गते २०७९ मा प्रकाशित



धनुषा, २२ कात्तिक । धनुषा र सिरहाको सिमाना छुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्याप्राप्त हुने जनविश्वासका साथ मंगलबार कमला नदीमा मेला भर्ने भक्तजननको घुइँचो । तस्बिर: मनोजकुमार मोरबैता – रासस