सकिमिला पूर्णिमा

-



     सफल आवाज    
     कार्तिक २२ गते २०७९ मा प्रकाशित



ललितपुर, २२ कात्तिक । ललितपुर महानगरपालिका वडा नं-८, सौगल टोलस्थिति सुम्बाहामा सकिमिला पूर्णिमा (सकिमिला पुन्ही) को अवसरमा मकै, भटमास, चना, केराउ, बदामलगायत विभिन्न गेडागुडी भुटेर बनाइएको ज्ञानकाय मञ्जुश्रीको आकर्षक आकृति । आज पूर्णिमाको दिन काठमाडौँ, भक्तपुर, ललितपुरका सांस्कृतिक टोलीले विभिन्न आकृति बनाएर प्रस्तुत गर्ने गर्दछन् । तस्बिर: रत्न श्रेष्ठ-रासस