हिलोमा फसेको गाडी तान्दै

-



     सफल आवाज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित



अर्घाखाँची, २४ कात्तिक । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–९ सिस्नेखोला नजिकै फसेको गाडी डोरीले तान्दै यात्रु । तस्बिर: प्रेमनारायण आचार्य-रासस