सिंजारु नाचमा युवायुवती

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७९ मा प्रकाशित



सुर्खेत, २५ कात्तिक । सुर्खेतको चिङ्गाड गाउँपालिका–४, ठाँटीबजारमा ‘सिंजारु नाच’ प्रस्तुत गर्दै युवायुवती । सिंजारु नाच लोप हुने अवस्थामा पुगेपछि यहाँका युवायुवती यो नाचको संरक्षणमा जुटेका छन् । तस्बिरः सुरेश आचार्य-रासस