५ तले मन्दिर अवलोकन गर्दै पर्यटक

-



     सफल आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित



भक्तपुर, २७ कात्तिक । भक्तपुर नगरपालिका–५ स्थित तमारीको पाँचतले मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक । ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा पर्यटकको चहलपहल बढेको छ । तस्बिर : लक्ष्मी गारु-रासस