साँझपख देखिएको रानीपोखरी क्षेत्रकाे दृश्य

-



     तस्बिर:रोशन सपकोटा/रासस    
     कार्तिक १ गते २०७७ मा प्रकाशित



काठमाडौँ, १ कात्तिक । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएपछि पुर्ननिर्माण गरिएकाे काठमाडौँको रत्नपार्कस्थित ऐतिहासिक रानीपोखरीको बीच भागमा रहेकाे बालगोपालेश्वर मन्दिर र वरिपरीकाे साँझमा देखिएको दृश्य ।