एफएनसीसीआइका वरिष्ठ उपाध्यक्ष ढकालले गरे मतदान

-



     तस्बिर : प्रदीपराज वन्त    
     मंसिर ४ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं स्थापित उधाेगी चन्द्रप्रसाद ढकालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौं विशालनगरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन ।

वरिष्ठ उपाध्यक्ष ढकालले सबै उधाेगी ब्यबसायी तथा नागरिकहरूलाइ निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह समेत गरेका छन ।