काठमाडौं महानगरका मेयर बालेनले गरे मतदान

-



     सफल आवाज    
     मंसिर ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मताधिकारकाे प्रयाेग गरेका छन् ।

बालेनले काठमाडौंस्थित गैरीगाउँको अन्नपूर्ण स्कूलमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । उनले काठमाडौं महानगरपालिकाका सम्पुर्ण नगरबासीलाइ मतदानमा सहभागी हुन अनुराेध समेत गरेका छन ।