पशुपतिमा भक्तजनको घुइँचो

-



     सफल आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ मंसिर । पशुपतिनाथ मन्दिर परिसरमा बालाचतुर्दशीको अघिल्लो दिन आज पितृको नाममा बत्ती बाल्न र भोलि बिहान सतबीज छर्न आएका भक्तजनको भीड । तस्बिर: हरिराम भेटुवाल-रासस