
जिल्ला सहकारी संघ कास्कीले सहकारी संस्थाबाट सदस्यहरुलाई दिँदै आएको घरदैलो सेवा बन्द गर्न आग्रह गरेको छ ।
नेपालमा कोरोना भाइरस महामारीको प्रकोप बढ्दै गएको भन्दै जिल्ला सहकारी संघले बिहीबार एक सूचना जारी गरी सो आग्रह गरेको हो ।
यस्तै, सरकारले निर्देशन गरेको सुरक्षा मापदण्ड अनुसार कारोबार संचालन गर्ने र सहकारीका कर्मचारी तथा सदस्यहरुको सुरक्षालाई ध्यानमा राखी संस्थाको अनुकूल हेरी कोरोना बिमा गराउने र भीडभाड हुने गरी कुनै पनि कार्य नगर्न संघ अध्यक्ष रविरमण तिवारीद्वारा जारी सूचनामा उल्लेख छ ।








काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण…
केप क्यानभेरल (फ्लोरिडा), ८ मङ्सिर। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै… 




