संक्रमित भेटिए पछि पोखराको लेकसाइड सिल

-



     सफल आवाज    
     भाद्र २० गते २०७७ मा प्रकाशित


तस्वीरः रासस


पोखरा, २० भदौ । कोरोना संक्रमित भेटिएपछि पोखराको लेकडासइड सिल गरिएको छ । पोखरा महानगरपालिकाको वडानम्बर ६ शनिबार संक्रमित भेटिएका थिए ।
संक्रमणलाई थप फैलन नदिन भन्दै लेकसाइड क्षेत्र सिल गरिएको प्रहरीले जनाएको छ । शनिबार विहानै वडा कार्यालयले सो क्षेत्र सिल गर्नका लागि प्रहरीसँग अनुरोध गरेको थियो ।