आज ५ बजेसम्म काराेबार खुला रहने

-



     सफल आवाज    
     भाद्र २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ भदौं । बिहिबार नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएकाले केहि समयका लागि कारोबार बन्द भएको छ । नेप्सेले उक्त समस्या समाधानका लागि प्रयास भैरहेकाले केहि समय कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

१२ बजेर १९ मिनेटदेखि कारोबार रोकिएको हो । यस अवधिसम्म नेप्से परिसूचक ७ दशमलव १८ अंकले बढेर १ हजार ५१५ दशमलव ३९ विन्दुमा पुगेको छ ।