नेप्से कारोबार व्यवस्थापन प्रणालीमा समस्या

-



     सफल आवाज    
     भाद्र २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ भदौं । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली  (टिएमएस) मा समस्या देखिएको छ ।

टिएमएसमा केही प्राविधिक समस्या आएकोले हाल कारोबार रोक्का राखिएको छ । उक्त समस्या समाधानका लागी नेप्सेको प्राविधिक समूहले काम गरिरहेको बताइएको छ । बिगत केही समयदेखि नेप्सेमा निरन्तर समस्याआइरहेकाे थियाे ।