नेप्से परिसूचक ३.२६ अंकले बढ्यो

-



     सफल आवाज    
     भाद्र २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ भदौं । साताको दोस्रो दिन नेप्से ३.२६ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ३ . २६ अंकले बढेर १ हजार ५४० दशमलव ५१ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आज ३ अर्ब १३ करोड ४१ लाख बढीको कारोबार भएको छ ।