पहिरोले नारायणगढ–मुग्लिन सडक अबरुद्ध

-



     सफल आवाज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित



चितवन, ३० भदौ । सोमबार राती खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका चोरखोला क्षेत्रमा राति ११ बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । अत्यधिक बर्षा भइरहेकोले सडक पन्छाउने काममा अबरोध पुगेको बताइएको छ ।