
काठमाडौं, ३१ भदौ । नेपाल सरकारले नयाँ नक्सा अंकित एक रुपैयाँ तथा दुई रुपैयाँको सिक्का निष्कासन गर्न केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरेपछि नयाँ नक्सा अंकित सिक्का आउने भएका छन ।
मन्त्रिपरिषद बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनका लागि सोमबार बैंकलाई स्वीकृति दिने निर्णय गरेको हो । यसअघि निस्कासन भएका नोट र सिक्कामा पुरानो नक्सा अंकित छ ।
राष्ट्र बैंकले सरकारको स्वीकृति पाएसंगै लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटिएको नयाँ नक्सा अंकित सिक्का निष्कासनको प्रक्रिया शुरु गर्न लागेको बताइएकाे छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



