
काठमाडौं, ३१ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएकाे छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले बताएकाे जानकारी दिए ।
मृतकको शव व्यवस्थापनका लागि भने सबै प्रकारका सावधानी अपनाउन डा.गाैतमले अनुराेध गरेका छन् । साथै उनले सम्पर्कमा आएकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने बताएका छन ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



