
काठमाडौं, ८ असोज । नेपाल बैंक लिमिटेडले देशभरीका विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्नका लागि आज सिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकको प्रधान कार्यालय, कर्जा असुली विभागले गोप्य सिलबन्दी बोलपत्रबाट जग्गा बिक्री गर्न लागेकाे हाे । यसका लागि आफुले लिन चाहेको मूल्य खुलाएर आवेदन दिन हुन अनुरोध गरेको छ ।
बैंकले आफ्नो नाममा रहेका गैह्र बैंकिङ सम्पत्तिहरु र जग्गाको बोलपत्र आव्हान गरेकोले यसका लागि तीन हप्ता (२१) दिनभित्र आवदेन दिन सकिने बैंकद्वारा आज प्रकाशित सूचनामा जनाईएको छ ।
घरजग्गा खरिद गर्न इच्छुक फर्म वा व्यक्तिबाट के कति मूल्यमा लिने हो त्यसकाे मूल्य खुलाएर बैंकका सम्बन्धित शाखाहरु वा नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय कर्जा असुली विभागबाट उपलव्ध गराएको फारम भरेर सिलबन्दी बोलपत्र पेस गर्न सकिने भएको छ ।









पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



