नेप्से परिसूचक ५.७४ अंकले बढ्यो, २ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     असाेज ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ असोज । साताको अन्तिम दिन नेप्से ५.७४ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ५.७४ अंकले बढेर १ हजार ५६१ दशमलव २७ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आज २ अर्ब २३ करोड ३४ लाख बढीको कारोबार भएको छ ।

आज जलविद्युत उपसुचाकं सामान्य अंकले बढेपनि अधिकाशं कम्पनीहरुको ठूलो परिणाममा शेयर खरिदविक्रि भएको छ ।