पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

-



     सफल आवाज    
     असाेज ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ असोज । ललितपुरस्थित पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर निवासी ५४ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।

उनलाई कोरोना देखिएलगत्तै भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् ।