
काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित बैंकका ३१ कर्मचारीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । श्रेष्ठसहित अन्य विभाग, महाशाखा तथा प्रदेश कार्यालयहरुमा कार्यरत राष्ट्र बैंकका कर्मचारीहरुमा संक्रमण पोजेटिभ देखिएको हो ।
श्रेष्ठलाई बिहिबार कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि हुनु अघि सामान्य विरामी भए पनि अहिले आफु स्वस्थ रहेको र चाडै कोरोनालाई जितेर काममा फर्किने उनले सफल आवाजलाई बताए ।
डेपुटी गभर्नर श्रेष्ठ अहिले होम आइसोलेसनमा रहेका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



