नेप्से परिसूचक २०.६१ अंकले बढ्यो, २ अर्ब ८० करोड बढीको कारोबार

-



     सफल आवाज    
     असाेज १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ असोज । साताको अन्तिम दिन नेप्से परिसूचक २०.६१ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक २०.६१ अंकले बढेर १ हजार ५७१ दशमलव ४ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आज २ अर्ब ८० करोड ७७ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।