
काठमाडौं, २४ असाेज । संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेशकुमार भट्टराईलाई काेराेना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको स्वाव परीक्षणमा मन्त्री भट्टराईलाई काेराेना संक्रमण देखिएको हाे । शुक्रबार अस्वस्थ महशुस गरेका भट्टराईले शनिबार स्वाव दिएका थिए । यस अघि गत साेमबार पनि उनलेे परीक्षण गराएका थिए । त्यसबेला भने उनमा काेराेना देखिएको थिएन ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



