नेप्से परिसूचक ५.६६ अंकले घट्याे

-



     सफल आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ असाेज । ‌‌‌आइतबार नेप्से परिसूचक ५.६६ अंक घटेर १५५६.८० विन्दुमा झरेको छ । नेप्सेसँगै आज साताकाे पहिलाे दिन कारोबार रकम पनि घटेको छ।

आज १८७ कम्पनीको १ अर्ब २५ करोड २७ लाख ४८ हजार रुपैयाँ बराबरको ४३ लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएका छन। अर्थबजारका जानकारहरु चाडपर्वकाे बेलामा लगानीकर्ताहरुमा सुस्तता आएकाे कारण बजार पनि सुस्ताएको बताउँछन्।