
काठमाडाैं, ६ कात्तिक । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस संक्रमण पाेजेटिभ देखिएकाे छ । पिसिआर परीक्षणपछि आएकाे रिपाेर्टमा धर्मपत्नी तारा मानन्धर र आफूलाई सङ्क्रमण पाेजेटिभ देखिएको आज बताएका हुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रहेका बाँस्कोटाले आफूले बितेका दश दिनमा कसैलाई पनि नभेटेको बताएका छन् । हाेम आइसाेलेसनमा रहेका बाँस्काेटाले अहिलेसम्म लक्षणहरू नदेखिएको पनि बताएका छन् ।






काठमाडाैं, १० मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई वित्तीय संस्था, एनएमबि बैंक…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका… 



