पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईराई कोरोना संक्रमण

-



     सफल आवाज    
     कार्तिक ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ कात्तिक । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भट्टराई र हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

शुक्रबार गरिएकाे स्वाब परीक्षणमा आफूहरुलाई सङ्क्रमण पुष्टि भएको डाक्टर भट्टराईले आज बिहान ट्वीट गरेर जानकारी दिएका छन् । आफूहरु होम आइसोलेसनमा रहेको र केही दिनदेखि सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।