शेयर बजार खुल्ने बित्तिकै निरन्तर उकालो

-



     सफल आवाज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ कात्तिक । दशैं बिदाको पाँच दिनपछि खुलेको शेयर बजार आज उकालाे लागेको छ । गएको बिहिबार नेप्से परिसूचक १६०.२५ विन्दुमा पुगेर रोकिएको थियो । आज १६१२.५१ विन्दुमा शेयर बजार खुलेको हो । शेयर बजार खुलेको केहिबेरमै परिसूचक १६२१ विन्दुमा पुगेको थियो ।

आज वाणिज्य बैंकहरुको र नेप्सेको सूचक पनि उकालो लागेको छ । कोरोनाको कहरको बीचमा माछापच्छ्रे बैंक, बैंक अफ काठमाडौं, सानिमा बैंक, सिटिजन्स बैंक, एनआइसी एशिया, कमारी र ग्लोबल आइएमई बैंकले लाभांश वितरणको प्रस्ताव घोषणा पनि गसिकेका छन्